बालेन Archives - Himshikhar Dainik

काठमाडौं २३ का ‍‍‍‍‍मचाराजाले गोदी मिडिया’ शब्द बोलेपछि ।
भदौ १८ काठमाडौं : काठमाडौं महानगरपालिका ३५ औं नगर कार्यपालिका बैठक बस्यो। एक घण्टासम्म विभिन्न एजेन्डा प्रस्तुत भयो र प्रस्ताव पेश गरियो। त्यसपछि महानगरपालिकाले सर्वोच्च अदालतको फैसलाअनुसार नदीको नापी नक्साबाट कायम रहेको छेउबाट दायाँबायाँ छोड्नुपर्ने भनी तोकेको दूरीका अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिने महानगरको सूचना सम्बन्धीको विषय बैठकमा प्रवेश भयो।

यसको महानगरपालिका वडा-२३ का वडाध्यक्ष मचाराजा महर्जनले विरोध गरे। त्यसपछि महानगरपालिका अर्थात् बालेन शाहले २३ वडामा कम योजना पारेकाे भन्दै गुनासाे पाेखे। त्यसपछि विभिन्न गुनासो पोख्ने क्रममा ‘गोदी मिडिया’ शब्द प्रयोग गरे।

उनले भने,‘मैले विभिन्न योजना माग गरेको थिए,मेयरसापको महत्वपूर्ण इन्ट्रेष्टको विषय भनेको सम्पदा संरक्षण,सुधार गर्ने भन्ने एउटा धेरै नारा सुनियो,हाम्रो मेयरसापको मुखबाट भन्दा पनि विभिन्न गोदी मिडियाबाट,इन्डियामा चलेको  मिडिया के-के भन्छन् त,त्यस्तै मिडियाले धेरै प्रचार गर्थ्याे तर मलाई दु:ख लाग्यो,यो बजेट हेर्दा,बसन्तपुरको एउटा भवन २०७२ सालमा पूर्ण क्षति भएर भवन भत्काउनुपर्ने अवस्था थियो,त्यो भवन भत्काउन स्कुल भत्काउनुपर्ने हुँदा स्कुल खाली गरायौ,तर बजेट/योजना प्रस्ताव गरे पनि माग सुनुवाइ भएन,बजेटमा समेटिएन।’

उनले सबै बोलिसकेपछि प्रमुख बालेनले यस विषयमा के भन्न खाेजिएकाे भन्दै उनलाई थप प्रष्ट पार्नू भने। त्यसपछि उनीहरुबिच सवालजवाफ सुरु भयो।

बालेनले भने, ‘तपाईँले गोदी मिडिया भन्नुभयो,यो भनेको इन्डियामा चाही मोदीले चलाएको मिडिया भन्ने बुझिन्छ,तपाईँंले गोदी मिडिया भनेर मैले चलाएको मिडिया भन्न खोज्नु भएको हो ?।’

त्यसपछि मचाराजाले भने,‘होइन,मैले देखेका सुनेका कुरा मात्रै।’

त्यसपछि बालेनले फेरी सोधे,‘मैले मिडिया चलाएर बसेको छु?(आक्रोशित हुँदै)।’

मचाराजाले भने,‘मैले तपाईँलाई भनेको छैन।’

त्यसपछि बालेनले भने, ‘स्पष्ट हुनुहुन्छ नी, मैले मिडिया चलाउँदिन भनेर।’

मचाराजाले भने ‘तपाईँले चलाएको भनेर मैले भनेकै छैन,अरु बुझ्न आवश्यक छैन,नेपाल र भारत दाजुभाइ जस्तो भएकोले जे सुनेका छौँ,त्यही देखेको।’

त्यसपछि भने बालेनले भने,‘ठिक छ,अरु कुरा केही छ?।’

महर्जन नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन्।

The post काठमाडौं २३ का ‍‍‍‍‍मचाराजाले गोदी मिडिया’ शब्द बोलेपछि । appeared first on Himshikhar Dainik.