इन्स्टाग्राममा सर्वाधिक लोकप्रिय भरातिय महिला बनिन श्रद्धा कपुर ।

काठमाण्डौ /बिस्वको सबैभन्दा चर्चित र लोकप्रिय सामाजिक संजाल इन्सटाग्राममा प्रियंका चोपरालाई पछाडि पार्दै बलिबुडकि अभिनेत्री श्रद्धा कपुर सर्वाधिक फलो गरिएकी महिलामा परेकी छिन । समाजिक संजाल मध्येको इस्टाग्राम सर्वाधिक लोकप्रिय क्षेत्र हो ।

प्रियंका चोपराको फलोवर ९१.८ मिलियन रहेको छ भने श्रद्धाको ९२.१ पुगेको छ ।

  • Himshikhar Dainik

    #1 Online News Portal in Nepal.

    Related Posts

    पुर्व अमेरिकी राष्ट्रपतीले दिए उपहार ।

    होडा कोटबले आफ्नो 60 औँ जन्मदिनको सम्मानमा पूर्व अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसबाट विशेष उपहार प्राप्त गरेकी छिन्। अगस्ट 12 मा, टुडे होस्टलाई 43 औँ अमेरिकी राष्ट्रपतिबाट उनी र उनका…

    Read more

    ढाकाको विमानस्थल ६ घण्टाका लागि बन्द

    २१ साउन, काठमाडौं । बंगलादेशको राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थल ६ घण्टाका लागि बन्द भएको छ । बंगलादेशको सेनाको जनसम्पर्क निर्देशनालयले एक सूचना जारी गरी ढाकाको हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थल साँझ…

    Read more

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Might Have Missed

    इन्स्टाग्राममा सर्वाधिक लोकप्रिय भरातिय महिला बनिन श्रद्धा कपुर ।

    इन्स्टाग्राममा सर्वाधिक लोकप्रिय भरातिय महिला बनिन श्रद्धा कपुर ।

    पुर्व अमेरिकी राष्ट्रपतीले दिए उपहार ।

    पुर्व अमेरिकी राष्ट्रपतीले दिए उपहार ।

    ढाकाको विमानस्थल ६ घण्टाका लागि बन्द

    ढाकाको विमानस्थल ६ घण्टाका लागि बन्द