३० भदौ काठमाण्डौ – मलेसिया गएको प्रहरी खाली फर्केको छ । जिबि राई पक्रन नेपालबाट मलेसिया गएको टोलीलाई दुई देश बिचको कुटनितिक समबन्धले गर्दा काममा समस्या भएको रिपोर्टिङ प्रहरीले गृह मन्त्री रमेश लेखकलाई गरेको छ । जिबि मलेसिया देशको कानुनको कारण आफ्नो टिम फर्कन बाध्य भएको जानकारी दिएको छ ।
न







