अर्थमन्त्रीको अर्थपुर्ण कुरा ।
१६ भाद्र काठमाडौं : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्षमा तीन जनासम्म अर्थमन्त्री फेरिने परिपाटी अब रोकिने दाबी गरेका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले वर्तमान…
Read more






