रास्वपाको राष्ट्रीय भेला सुरु ।

१ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेला आजदेखि प्रज्ञा प्रतिष्ठान कमलादीमा सुरु भएको छ।

भेला बुधबारसम्म हुनेछ । पहिलो दिन कार्यबहाक महामन्त्री एवं संगठन विभाग प्रमुख कबिन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् । सोही प्रतिवेदनमाथि छलफल हुनेछ । त्यस पस्चात सभापती रबि लामिछानेले राजनितिक प्रतिबेदन पेष गर्नेछन । भेलाबाट रास्वापाले प्रथम महाधिवेशनको घोषणा गर्नेछ ।

Himshikhar Dainik

#1 Online News Portal in Nepal.

Related Posts

आदिवासीको लडाइँमा २० जनाको मृत्यु ।

भदौ ३१ सिड्नी । पपुवा न्यु गिनीमा सुनखानी नजिकै सुरु भएको ठूलो जनजातीय लडाइँबाट बच्न महिला, केटी, वृद्ध र जवान केटाहरू भाग्दा कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका…

Read more

सर्वोच्चको फैसला पुनरावलोकनको लागि पुग्यो सरकार ।

३१ भाद्र काठमाडौँ । काठमाडौँ उपत्यकाका खोला तथा नदी किनारमा थप २० मिटर जग्गा छाड्नुपर्ने सर्वोच्च अदालतले यसअघि गरेको फैसलाविरुद्ध सरकारले पुनरावलोकनको निवेदन दर्ता गरेको छ।  यसअघिको फैसला त्रुटिपूर्ण र…

Read more

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Might Have Missed

रास्वपाको राष्ट्रीय भेला सुरु ।

रास्वपाको राष्ट्रीय भेला सुरु ।

आदिवासीको लडाइँमा २० जनाको मृत्यु ।

आदिवासीको लडाइँमा २० जनाको मृत्यु ।

सर्वोच्चको फैसला पुनरावलोकनको लागि पुग्यो सरकार ।

सर्वोच्चको फैसला पुनरावलोकनको लागि पुग्यो सरकार ।

आगामी मंसिरमा उपनिर्वाचन ।

आगामी मंसिरमा उपनिर्वाचन ।

घट्यो पेट्रोलियम पदार्थको मुल्य ।

घट्यो पेट्रोलियम पदार्थको मुल्य ।

जिबि राई पक्रन मलेसिया गएको प्रहरी किन आए खाली ? कारण यस्तो छ

जिबि राई पक्रन मलेसिया गएको प्रहरी किन आए खाली ? कारण यस्तो छ