
नेपाल कम्युनिष्ट पार्टी एमाले अध्यक्षलाई सचिवालय बैठकमा चार केन्द्रिय उपाध्यक्षहरुले राजिनामा मागिरहेको बेला राम बहादुर थापा बादलले साथ दिएका छन् । उनले संकटको बेला नेत्रित्वको साथ दिनुपर्ने धारणा राखेका छन् । उनको समर्थन पछि हध्यक्ष ओलीले यो लाईन हुनु पार्छ भनेका छन् । त्यस्तै साथ दिनेमा एमाले सचिव महेश बस्नेत पनि रहेका छन् ।
एमाले महासचिव शंकर पोखरेलले समेत ओलीको लाईन बाट फरक मत राख्दै पार्टीको नेत्रित्व बिषयमा निर्मम समिक्षा हुनु पर्ने धारणा राखेका छन् ।





