China southern एयरलाइन्सको चासो पोखरा र भैरहवा ।

भाद्र २३ काठमाण्डौ- China southern एयरलाइन्सले पोखरा र भैरहवाका नयाँ विमानस्थलमा उडान सुरु गर्न चासो देखाएको छ । 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसँग बिहीबार भएको भेटमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दुवैमा उडान सञ्चालन गर्ने इच्छा एयरलाइन्सका अधिकारीले व्यक्त गरेका छन् ।

Himshikhar Dainik

#1 Online News Portal in Nepal.

Related Posts

कैलालीमा डल्फिन

२२ भदौ  विश्वमै दुर्लभ गङ्गेटिक प्रजातिको डल्फिनलाई कैलालीमा निकै नजिकबाट सजिलै अवलोकन गर्न सकिन्छ । वर्षा यामभरि मोहना र यसका सहायक नदीहरू पथरैया, काँढा, कान्द्रामा डल्फिन आउने डल्फिन यहाँ अरू…

Read more

अनलाइन जुवा खेलाएको आरोपमा दाजुभाइ पक्राउ

२२ भदौ, विराटनगर । अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले विराटनगरबाट दाजुभाइलाई पक्राउ गरेको छ । वान एक्स बेटलगायत विभिन्न एपमार्फत सट्टेबाजी गराएको आरोपमा विराटनगर महानगरपालिका–१२ का २० वर्षीय उत्सव अर्याल…

Read more

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Might Have Missed

China southern एयरलाइन्सको चासो पोखरा र भैरहवा ।

China southern एयरलाइन्सको चासो पोखरा र भैरहवा ।

कैलालीमा डल्फिन

कैलालीमा डल्फिन

अनलाइन जुवा खेलाएको आरोपमा दाजुभाइ पक्राउ

अनलाइन जुवा खेलाएको आरोपमा दाजुभाइ पक्राउ

ईपीजी प्रतिवेदन बुझ्न भारतले भ्याइराखेको छैन, अब अगाडि बढ्ला :ओली

ईपीजी प्रतिवेदन बुझ्न भारतले भ्याइराखेको छैन, अब अगाडि बढ्ला :ओली

नेपाली वैज्ञानिक मैनालीलाई २३ करोड अनुदान

नेपाली वैज्ञानिक मैनालीलाई २३ करोड अनुदान

लामखुट्टेबाट सर्ने रोगहरू फैलिने क्रममा

लामखुट्टेबाट सर्ने रोगहरू फैलिने क्रममा