बिश्वको धनि व्यक्ति Elon Musk ले बदले आफ्नो नाम ।

अमेरिकि अरवपति एलन मस्कले सामाजिक संजाल एक्समा आफ्नो नाम बदलेर Kekius Maximus गरेको छ । तर अहिलेसम्म यसको कारण बताएको छ । तर यसले क्रिपटो तिर मस्कको भुमिकाको आंकलन गर्न सकिन्छ ।

मस्कले प्रोफाईलबाटपनि आफ्नो फोटो हटाएको छ । उसले आफ्नो फोटो बदलेर पेप द फ्रग मिमको फोटो लगाएको छ ।

मस्क प्रायः आफ्नो पोस्टलाई लिएर चर्चामा हुन्छन् ।

Himshikhar Dainik

#1 Online News Portal in Nepal.

Related Posts

लेखा सभापति ऋषिकेश पोखरेल पत्नीविरूद्ध पक्राउ पुर्जी जारी

मोरङको उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणमा नाम जोडिएकी संसद्का लेखा सभापति ऋषिकेश पोखरेल पत्नीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।  पोखरेल पत्नी अन्जला कोइरालासहित २६ जनाविरूद्ध मंगलबार मोरङ  जिल्ला अदालतले…

Read more

बाढीपहिरोबाट मृत्यु हुनेको संख्या २४४ पुग्यो

२० भदौ काठमाडौं :  बाढीपहिरामा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन्। एक सय ७९ जना घाइते भएका छन्। गृह मन्त्रालयका प्रवक्ता ऋषिराम…

Read more

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Might Have Missed

बिश्वको धनि व्यक्ति Elon Musk ले बदले आफ्नो नाम ।

बिश्वको धनि व्यक्ति Elon Musk ले बदले आफ्नो नाम ।

लेखा सभापति ऋषिकेश पोखरेल पत्नीविरूद्ध पक्राउ पुर्जी जारी

लेखा सभापति ऋषिकेश पोखरेल पत्नीविरूद्ध पक्राउ पुर्जी जारी

बाढीपहिरोबाट मृत्यु हुनेको संख्या २४४ पुग्यो

बाढीपहिरोबाट मृत्यु हुनेको संख्या २४४ पुग्यो

वर्षाले प्रभावित करिब १२ सय मेगावाट बिजुली उत्पादन बन्द ।

वर्षाले प्रभावित करिब १२ सय मेगावाट बिजुली उत्पादन बन्द ।

बाढी-पहिरोले शनिवार हालसम्म ६६ जनाको मृत्यु, ७९ बेपत्ता ।

बाढी-पहिरोले शनिवार हालसम्म ६६ जनाको मृत्यु, ७९ बेपत्ता ।

सप्तकोशीमा बस खस्यो, २० यात्रुको उद्धार, उद्धार जारी

सप्तकोशीमा बस खस्यो, २० यात्रुको उद्धार, उद्धार जारी