सप्तकोशीमा बस खस्यो, २० यात्रुको उद्धार, उद्धार जारी

१० भदौ सुनसरी: कोशी ब्यारेजबाट एउटा बस सप्तकोशी नदीमा खसेको छ।

विराटनगरबाट सप्तरीतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको बस आज साँझ कोशी ब्यारेजको पुलबाट नदीमा खसेको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनुभयो।

उनले २० यात्रुको उद्धार गरिएको पनि जानकारी दिए। उद्धार कार्य जारी रहेकाले विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए।

Himshikhar Dainik

#1 Online News Portal in Nepal.

Related Posts

युवकले गरे गोली हानी श्रीमतीको हत्या, बुबा घाइते

१०भदौ काठमाडौं : सर्लाहीमा एक युवकले गोली हानेर श्रीमतीको हत्या गरेका छन्। गोली लागेर युवकका बुबा पनि घाइते भएका छन्।  हरिपूर्वा नगरपालिका- ५ का २७ वर्षीय धीरेन्द्र यादवले गएराति २ बजेतिर…

Read more

सहकारीको साढे ३७ कारोड अपचलन गरेको आरोपमा १७ जनाविरुद्ध चितवनमा मुद्दा ।

९ भदौ काठमाडौँ : चितवनमा रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम ठगीबारे जीबीराईसहित १७ जनाविरुद्ध मंगलवार चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ।  सहकारीका संस्थापक अध्यक्ष जीबी राई, सागर केसी,…

Read more

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Might Have Missed

सप्तकोशीमा बस खस्यो, २० यात्रुको उद्धार, उद्धार जारी

सप्तकोशीमा बस खस्यो, २० यात्रुको उद्धार, उद्धार जारी

युवकले गरे गोली हानी श्रीमतीको हत्या, बुबा घाइते

युवकले गरे गोली हानी श्रीमतीको हत्या, बुबा घाइते

सहकारीको साढे ३७ कारोड अपचलन गरेको आरोपमा १७ जनाविरुद्ध चितवनमा मुद्दा ।

सहकारीको साढे ३७ कारोड अपचलन गरेको आरोपमा १७ जनाविरुद्ध चितवनमा मुद्दा ।

रौतहटको राजपुरमा भेटियो हैजाको बिरामी

रौतहटको राजपुरमा भेटियो हैजाको बिरामी

विश्वकप क्रिकेट लीग-२ र नेपालको चुनौती ।

विश्वकप क्रिकेट लीग-२ र नेपालको चुनौती ।

पुँजीबजार अस्थिरता बारे अर्थमंत्रीको चासो नेप्से पुगि सोधे कारण ।

पुँजीबजार अस्थिरता बारे अर्थमंत्रीको चासो नेप्से पुगि सोधे कारण ।