चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डि.सी.द्वारा पदभार ग्रहण

काठमाडौँ — चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले आज पदभार ग्रहण गरेका छन् । आज बोर्डको कार्यालयमा पुगेर ज्ञानशास्त्र चलचित्रको निर्माण इजाजतपत्रको टिप्पणीमा सदर गरेर विधिवत् पदभार ग्रहण गरेका बोर्ड सदस्य एवं प्रवक्ता खेतुलाल विसीले जानकारी दिए ।

गत बिहीबारको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । अध्यक्ष डिसी टेलिभिजन तथा रेडियो कार्यक्रमका निर्माताका रुपमा पनि चिनिन्छन् । निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त रहेको थियो ।

Himshikhar Dainik

#1 Online News Portal in Nepal.

Related Posts

भारतिय रक्षा महाबिधालयका विद्यार्थी र नेपालका प्रधानमन्त्री बिच भेट ।

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल अध्ययन भ्रमणमा रहेको भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडिसी) का शिक्षार्थीहरुको प्रतिनिधिमण्डलले भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले उक्त कलेजले रक्षा मामिलामा…

Read more

जवाफ सरकारले दिनुपर्ने हो : डा. शर्मा

काठमाडौँ — भारतका लागि राजदूत सिफारिस किन गरेको भन्ने प्रश्नको जवाफ नेपाल सरकारले दिनुपर्ने डा. शंकरप्रसाद शर्माले बताएका छन् । संसदीय सुनुवाइ समितिमा भारतका लागि शर्मालाई राजदूत सिफारिस गर्न नमिल्ने भनी…

Read more

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Might Have Missed

चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डि.सी.द्वारा पदभार ग्रहण

चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डि.सी.द्वारा पदभार ग्रहण

भारतिय रक्षा महाबिधालयका विद्यार्थी र नेपालका प्रधानमन्त्री बिच भेट ।

भारतिय रक्षा महाबिधालयका विद्यार्थी र नेपालका प्रधानमन्त्री बिच भेट ।

जवाफ सरकारले दिनुपर्ने हो : डा. शर्मा

जवाफ सरकारले दिनुपर्ने हो : डा. शर्मा 

अब प्रधानमन्त्री नबन्नुस : विश्वप्रकाश

अब प्रधानमन्त्री नबन्नुस : विश्वप्रकाश

कुरा हेर्ने काथाको ।

कुरा हेर्ने काथाको ।

दोरम्बा शैलुङका पहिरो पीडितलाई आर्थिक सहयोग

दोरम्बा शैलुङका पहिरो पीडितलाई आर्थिक सहयोग