पलेशालाई नगद सहित सम्मान गरिने

भदौ १९ काठमाण्डौ पलेशालाई रु ६५ लाख पुरस्कार सहित सम्मान गरिने छ !

पारा ओलम्पिकमा पलेशा गोवर्धनले नेपाललाई खुसी दिनु भयो। नेपाललाई पहिलो पटक ओलम्पिक पदक दिलाउने पलेशालाई हार्दिक बधाई !

सरकारले उहाँलाई दिन लागेको रु ६५ लाख पुरस्कारमा लाग्ने कर छुट गरिने छ।

Himshikhar Dainik

#1 Online News Portal in Nepal.

Related Posts

राजनीति गर्नुस कि त मोजमसती ,एउटा रोजौं : ओलीको कडा निर्देशन

भदौ १९ काठमाडौं । प्रधानमन्त्री समेत रहेका  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नैतिकहीन गतिविधि स्वीकार्य नहुने बताएका छन् । आज (बुधबार) पोलिट्ब्युरो बैठकमा ओलीले आचारणहीन, नैतिकहीन र चरित्रहीन कुरालाई…

Read more

नाउर र झारल शिकार गर्न टेन्डर आह्वान

१९ भदौ, काठमाडौं । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा शिकारको याम सुरु भएको छ । शिकार सुरु हुनुअघि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शिकार गराउन इच्छुक संघसंस्थाका लागि टेण्डर…

Read more

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Might Have Missed

पलेशालाई नगद सहित सम्मान गरिने

पलेशालाई नगद सहित सम्मान गरिने

राजनीति गर्नुस कि त मोजमसती ,एउटा रोजौं : ओलीको कडा निर्देशन

राजनीति गर्नुस कि त मोजमसती ,एउटा रोजौं : ओलीको कडा निर्देशन

नाउर र झारल शिकार गर्न टेन्डर आह्वान

नाउर र झारल शिकार गर्न टेन्डर आह्वान

टीआरसी विधेयक पीडकमैत्री भएको भन्दै सर्वोच्चमा रिट दर्ता

टीआरसी विधेयक पीडकमैत्री भएको भन्दै सर्वोच्चमा रिट दर्ता

प्रचण्ड परिस्थिति भाँड्ने खेलमा छन : प्रधानमन्त्री

प्रचण्ड परिस्थिति भाँड्ने खेलमा छन : प्रधानमन्त्री

काठमाडौं २३ का ‍‍‍‍‍मचाराजाले गोदी मिडिया’ शब्द बोलेपछि ।

काठमाडौं २३ का ‍‍‍‍‍मचाराजाले गोदी मिडिया’ शब्द बोलेपछि ।