बढ्यो,पेट्रोल र डिजेलको मूल्य ।

काठमाडौँ :  नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्य बढाएको छ।

निगमले पेट्रोलमा १ र डिजेलमा २ रुपैयाँ मूल्य बढाएको हो। निगमको सञ्चालक समितिले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

हवाई इन्धन भने आन्तरिकतर्फ २ रुपैयाँ प्रतिलिटर र अन्तरराष्ट्रियतर्फ प्रतिकिलाेलिटर १५ रुपैयाँ मूल्य घटाइएको छ। नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य अब काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६३ रुपैयाँ पर्छ।

Himshikhar Dainik

#1 Online News Portal in Nepal.

Related Posts

बिश्वको धनि व्यक्ति Elon Musk ले बदले आफ्नो नाम ।

अमेरिकि अरवपति एलन मस्कले सामाजिक संजाल एक्समा आफ्नो नाम बदलेर Kekius Maximus गरेको छ । तर अहिलेसम्म यसको कारण बताएको छ । तर यसले क्रिपटो तिर मस्कको भुमिकाको आंकलन गर्न…

Read more

लेखा सभापति ऋषिकेश पोखरेल पत्नीविरूद्ध पक्राउ पुर्जी जारी

मोरङको उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणमा नाम जोडिएकी संसद्का लेखा सभापति ऋषिकेश पोखरेल पत्नीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।  पोखरेल पत्नी अन्जला कोइरालासहित २६ जनाविरूद्ध मंगलबार मोरङ  जिल्ला अदालतले…

Read more

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Might Have Missed

बढ्यो,पेट्रोल र डिजेलको मूल्य ।

बढ्यो,पेट्रोल र डिजेलको मूल्य ।

बिश्वको धनि व्यक्ति Elon Musk ले बदले आफ्नो नाम ।

बिश्वको धनि व्यक्ति Elon Musk ले बदले आफ्नो नाम ।

लेखा सभापति ऋषिकेश पोखरेल पत्नीविरूद्ध पक्राउ पुर्जी जारी

लेखा सभापति ऋषिकेश पोखरेल पत्नीविरूद्ध पक्राउ पुर्जी जारी

बाढीपहिरोबाट मृत्यु हुनेको संख्या २४४ पुग्यो

बाढीपहिरोबाट मृत्यु हुनेको संख्या २४४ पुग्यो

वर्षाले प्रभावित करिब १२ सय मेगावाट बिजुली उत्पादन बन्द ।

वर्षाले प्रभावित करिब १२ सय मेगावाट बिजुली उत्पादन बन्द ।

बाढी-पहिरोले शनिवार हालसम्म ६६ जनाको मृत्यु, ७९ बेपत्ता ।

बाढी-पहिरोले शनिवार हालसम्म ६६ जनाको मृत्यु, ७९ बेपत्ता ।