
काठमाण्डौ-अफ्रीकाको ” मैपॉइलिंग गोल्ड माइन” संसारको सबौभन्दा गहिरो सुन खानी हो । यो सुन खानि लगभग ४ किलोमीटरको रहेको छ। यो धेरै नौ अद्भुत खानी हो । खानी भित्रको तापक्रम लगभग १५० डिग्री सम्म पुग्न जान्छ । खानीमा ६००० टन भन्दा माथी बरफ भूमिगत जलाशयमा हालीन्छ । यो एऊटा नौलो र रोचक तरीका हो जसमा खानीको तापक्रम कम गर्न सकिन्छ । यहाँबाट हरेक साल लगभग ८००० किलो सुन निकालिन्छ । यो सुन संसारको लगभग 16 प्रतिशत हो ।






