पलेशालाई नगद सहित सम्मान गरिने

भदौ १९ काठमाण्डौ पलेशालाई रु ६५ लाख पुरस्कार सहित सम्मान गरिने छ ! पारा ओलम्पिकमा पलेशा गोवर्धनले नेपाललाई खुसी दिनु भयो। नेपाललाई पहिलो पटक ओलम्पिक पदक दिलाउने पलेशालाई हार्दिक बधाई…

Read more