जब कार्यालय प्रमुखलाई कर्मचारीले प्रवेशमाअवरोध गरे ।

धनुषाको विदेह नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार साहलाई कार्यालय प्रवेशमा रोक लगाइएको छ। उच्च अदालत जनकपुरले कामकाजमा अवरोध नगर्न आदेश दिएपछि आइतबार उनी कार्यालय पुगेका थिए। तर विरोधका कारण…

Read more