युवकले गरे गोली हानी श्रीमतीको हत्या, बुबा घाइते
१०भदौ काठमाडौं : सर्लाहीमा एक युवकले गोली हानेर श्रीमतीको हत्या गरेका छन्। गोली लागेर युवकका बुबा पनि घाइते भएका छन्। हरिपूर्वा नगरपालिका- ५ का २७ वर्षीय धीरेन्द्र यादवले गएराति २ बजेतिर…
Read moreसहकारीको साढे ३७ कारोड अपचलन गरेको आरोपमा १७ जनाविरुद्ध चितवनमा मुद्दा ।
९ भदौ काठमाडौँ : चितवनमा रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम ठगीबारे जीबीराईसहित १७ जनाविरुद्ध मंगलवार चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। सहकारीका संस्थापक अध्यक्ष जीबी राई, सागर केसी,…
Read moreरौतहटको राजपुरमा भेटियो हैजाको बिरामी
५ असोज रौतहट : रौतहटको राजपुरमा हैजाको प्रकोप फैलिन थालेपछि स्थानीय प्रभावित भएका छन्। स्थिति गम्भीर देखिएपछि प्रादेशिक अस्पताल गौरका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मुरारी ठाकुरको नेतृत्वमा विशेषज्ञहरूको टोली शनिवार आवश्यक औषधि…
Read moreविश्वकप क्रिकेट लीग-२ र नेपालको चुनौती ।
टी-२० विश्वकपमा व्यस्त नेपाली टोलीले एकदिवसीय क्रिकेटमा लय गुमाएको स्पष्ट देखिन थालेको छ। यसबाट नेपालको अगाडिको यात्रा त्यति सहज देखिँदैन। यो शृङ्खलामा असोसिएट वर्गमा पर्ने आठ उत्कृष्ट टोलीहरू सहभागी छन्।…
Read moreपुँजीबजार अस्थिरता बारे अर्थमंत्रीको चासो नेप्से पुगि सोधे कारण ।
२ असोज काठमाण्ठौः उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीबजार अस्थिर भइरहेको प्रति चिन्ता व्यक्त गरेका छन्। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को भद्रकालीस्थित कार्यालयमा निरीक्षणका लागि पुग्नुभएका अर्थमन्त्री पौडेलले पुँजीबजारको वर्तमान…
Read moreस्थानिय तह र उजुरीः कस्ता र कति उजुरी परेको छ अख्तियार मा ?
१ असोज काठमाण्डौ । अख्तियारमा परेको उजुरि मध्ये सबौभन्दा धेरै स्थानिय तह संग संबन्धित उजुरि परेको छ । गत आर्थिक वर्ष आयोगमा कुल २६,९१८ उजुरी परेका थिए भने अघिल्लो वर्षबाट…
Read moreरास्वपाको राष्ट्रीय भेला सुरु ।
१ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेला आजदेखि प्रज्ञा प्रतिष्ठान कमलादीमा सुरु भएको छ। भेला बुधबारसम्म हुनेछ । पहिलो दिन कार्यबहाक महामन्त्री एवं संगठन विभाग प्रमुख…
Read moreआदिवासीको लडाइँमा २० जनाको मृत्यु ।
भदौ ३१ सिड्नी । पपुवा न्यु गिनीमा सुनखानी नजिकै सुरु भएको ठूलो जनजातीय लडाइँबाट बच्न महिला, केटी, वृद्ध र जवान केटाहरू भाग्दा कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका…
Read moreसर्वोच्चको फैसला पुनरावलोकनको लागि पुग्यो सरकार ।
३१ भाद्र काठमाडौँ । काठमाडौँ उपत्यकाका खोला तथा नदी किनारमा थप २० मिटर जग्गा छाड्नुपर्ने सर्वोच्च अदालतले यसअघि गरेको फैसलाविरुद्ध सरकारले पुनरावलोकनको निवेदन दर्ता गरेको छ। यसअघिको फैसला त्रुटिपूर्ण र…
Read moreआगामी मंसिरमा उपनिर्वाचन ।
काठमाडौँ : सरकारले उपनिर्वाचनको मिति तोकेको छ। निर्वाचन आयोगको सिफारिशमा विभिन्न स्थानीय तहमा रिक्त पदका लागि मंसिर १६ गते उपनिर्वाचनको मिति तोक्ने निर्णय आज बसेको मन्त्रिपरिषदको बैठकले गरेको हो। प्रधानमन्त्री केपी…
Read more













